• नेपाली
  • English
  • नेपाल सरकार

    भूमिसुधार तथा व्यवस्था मन्‍त्रालय

    भू-सूचना तथा अभिलेख विभाग

    कर्मचारी तालिममा सहभागी भएकाे जानकारी

    निर्देशक ( विभागीय प्रमुख) श्री भरत गैातमज्यू मिति २०७४।०३।२६ देखि  सेवाकालिन तालिममा  सहभागी हुन नेपाल प्रशासनिक कर्मचारी कलेज, जावलाखेलमा Advanced Course on Governance & Development तालिममा हुनुहुन्छ ।

    शाखा अधिकृत श्री  खिमानन्द अाचार्यनज्यू मिति २०७४।०३।२१ देखि ३० दिने सेवाकालिन तालिममा  सहभागी हुन नेपाल प्रशासनिक कर्मचारी कलेज, जावलाखेलमा Professional Course on Management & Development तालिममा हुनुहुन्छ ।


    +977-01-4218528, 4253075,
    4254765, 4255348

    Fax : +977-01-4218535

    BabarMahal, Kathmandu
    Last Updated Date : 2017-03-05