• नेपाली
  • English
  • नेपाल सरकार

    भूमिसुधार तथा व्यवस्था मन्‍त्रालय

    भू-सूचना तथा अभिलेख विभाग

    भूमि सुधार तथा व्यवस्था मन्त्रालयका श्रीमान सचिबज्यूको बिभाग भ्रमण

    भूमि सुधार तथा व्यवस्था मन्त्रालयका श्रीमान सचिबज्यूले यस भू-सुचना तथा अभिलेख विभागमा मिति २०७४/०८/१० गते का दिन निरीक्षण गरी महत्वपूर्ण निर्देशन तथा सुझावहरु दिनुभएको त्यस कार्यक्रममा यस विभागका प्रमुख श्री भरत गौतमबाट स्वागत गर्नु भयो भने यस विभागका सम्बन्धमा कम्प्युटर अधिकृत श्री हरिशरण थापाले जानकारी दिनु भयो | उक्त अवसरमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सह- सचिब श्री मुक्ति प्रसाद आचार्यज्यूको समेत उपस्थिति थियो |


    +977-01-4218528, 4253075,
    4254765, 4255348

    Fax : +977-01-4218535

    BabarMahal, Kathmandu
    Last Updated Date : 2017-03-05